काठमाडौँ – उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार असोज १४ मा मुकेशले द्वारखोला जंगलमा ५९ वर्षीय महिलालाई बलात्कार गरेको आरोप चौदण्डीगढी नगरपालिका–६ घर भएका ३० वर्षीय मुकेश बिकलाई पक्राउ गरेको हो ।
आरोपीमाथी ईलाका प्रहरी कार्यालय बेल्टारले बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रीया