काठमाडौँ – शनिबार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५५ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १६४, भक्तपुरमा २६ र ललितपुरमा ६५ गरी २५५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै काठमाडौँमा ४२१७ सक्रिय संक्रमित रहेका छन् । काठमाडौँमा २४४३, भक्तपुरमा ८०० र ललितपुरमा ९७४ सक्रिय संक्रमित छन् ।
त्यस्तै आज देशभर ८ सय ६७ जनामा कोरोना पुष्टि भएका छन भने ११ सय १३ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयलर जनाएको छ ।
तपाइँको प्रतिक्रीया