२०८२ असार ११ बुधबार

राशिफल

उपत्यकामा थप २५५ जना कोरोना पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २२२, भक्तपुरमा १३ र ललितपुरमा २० गरी २५५ जनामा संक्रमण पुष्टि भएको हो । हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार ८८५ रहेको छ ।

त्यस्तै आज देशभर ६ सय ७९ जनामा कोरोना पुष्टि भएका छन भने १४ सय ५ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयलर जनाएको छ ।