२०८२ जेठ २७ सोमबार

राशिफल

सुनको मूल्य बढ्यो चाँदीको घट्यो

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढेर प्रतितोला ९० हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।