२०८२ असार १२ बिहीबार

राशिफल

माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलायो

काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा पठाउने थप मन्त्रीहरुका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।

स्रोतका अनुसार बैठकमा खासगरी आज सरकारकै विषयमा छलफल केन्द्रीत हुनेछ । गठबन्धन सरकारमा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय पाइसकेको छ । यो पार्टीले अव बढीमा चार मन्त्री पठाउनेछ ।