२०८२ असार ३ मङ्गलबार

राशिफल

बिहीबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढेर प्रतितोला ९० हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।