काठमाडौँ – शनिबार थप ७ सय ६० जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १६ सय ३३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ४० जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ८ सय ९९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ७५ हजार ७२ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार २ सय २१जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया