२०८२ असार १२ बिहीबार

राशिफल

उपत्यकामा थप २२७ जनामा कोरोना पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २२७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १४५, भक्तपुरमा २५ र ललितपुरमा ५७ गरी २२७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज देशभर ७ सय ६० जनामा कोरोना पुष्टि भएका छन भने ८ सय ९९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयलर जनाएको छ ।