२०८२ असार १२ बिहीबार

राशिफल

जन्मदर्ता बनाउन १० हजार घुससहित वडाध्यक्ष पक्राउ

काठमाडौँ – महोत्तरीको मटिहानी नगरपालिकाका – ५ का वडाध्यक्ष १० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

आइतबार साँझ मटिहानी नगरपालिका–५ का वडा अध्यक्ष रामाबहादुर महतोलाई १० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले पक्राउ गरेको हो ।

जन्मदर्ता बनाउन घुस लिएका वडा अध्यययक्षलाई वडा कार्यालयबाटै आयोयको टोलीले नियन्त्रणमा लिइ आवश्यक प्रक्रियाका अगाडि बढाइएको अख्तयारले जनाएको छ ।