काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो वर्षको दसैं काठमाडौंमा नै मनाउने भएका छन् ।
नेपालको सचिवालयले जनाएअनुसार उनले आफ्ना दाइ कृष्णकुमार पौडेलसँग टीका लगाउने कार्यक्रम रहेको छ भने अध्यक्ष नेपालले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई पनि टीका लगाइदिने कार्यक्रम रहेको छ ।
तपाइँको प्रतिक्रीया