२०८२ असार १२ बिहीबार

राशिफल

वेवारिस लास जलाउँदै आएका विनयजंग बस्नेत बैबाहीक बन्धनमा बाँधिए

काठमाडौँ – पशुपतिमा वेवारिस लास जलाउँदै आएका विनयजंग बस्नेत बैबाहीक बन्धनमा बाँधिएका छन् । उनले बुधबार पूजा विश्वकर्मासँग विवाह गरेका हुन् ।

पशुपतिनाथमा हिन्दू परम्परा अनुसार विनयले विवाह गरेका हुन् । उनको यो दोस्रो विवाह हो । यसअघिको विवाह टुटेपछि उनी एक्लो जीवन बिताउँदै आएका थिए ।