२०८२ असार १२ बिहीबार

राशिफल

उपत्यकामा थप ४४० जनामा कोरोना पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४४० जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १२२, भक्तपुरमा १२ र ललितपुरमा २९ गरी १६३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज देशभर ३ सय ६५ जनामा कोरोना पुष्टि भएका छन भने ६ सय ९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयलर जनाएको छ ।