२०८२ असार १२ बिहीबार

राशिफल

आज मौसममा सामान्य बदली, केही स्थानमा हल्का वर्षा हुने

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मौसममा सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा हुन सक्नेले जनाएको छ । आज पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ ।

अहिले देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएकाले प्रायः मौसम सफा नै रहने छ ।