२०८२ असार १२ बिहीबार

राशिफल

थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ – थप ४ सय ५५ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ४ हजार २ सय ७६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ८ सय ५३ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ८ सय ४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ७९ हजार १ सय ५४ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार २ सय ६९ जना पुगेको छ ।