काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १४७, भक्तपुरमा २० र ललितपुरमा ४९ गरी ११६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज देशभर ४ हजार ५५ जनामा कोरोना पुष्टि भएका छन भने ८ सय ४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयलर जनाएको छ ।
तपाइँको प्रतिक्रीया