२०८२ असार १२ बिहीबार

राशिफल

नुवाकोटमा बस दुर्घटना, ३० जना घाइते

काठमाडौँ – नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना हुदा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउने क्रम जारी छ ।

बस नालीमा खसेर भित्तामा ठोक्किएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।