२०८२ असार १२ बिहीबार

राशिफल

बुद्ध एयरले भाडादर घटायो

काठमाडौँ – बुद्ध एयरले विदेशी पर्यटकका लागि ‘डलर भाडादर’ घटाएको छ ।

२४ औं वार्षिकोत्सवको अवसरमा करिब आधाप्रतिशत भाडा घटाएको कम्पनीले बताएको छ । नयाँ भाडादर सन् २०२२ जनवरी देखि लागू हुनेछ ।

यस्तो छ घटाइएको एकतर्फी डलर भाडादरः
काठमाडौं -पोखरा $६५
काठमाडौं -विराटनगर $७६
काठमाडौं -जनकपुर $४२
काठमाडौं -सिमरा $३०
काठमाडौं -भैरहवा $६५
काठमाडौं -धनगढी $१३८
काठमाडौं – नेपालगञ्ज $१०२
काठमाडौं-भद्रपुर $९४