२०८२ असार १२ बिहीबार

राशिफल

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौँ – आजबाट बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको छ । काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि भएको हो ।

सार्वजनिक यातायातको नया भाडादर