२०८२ असार १२ बिहीबार

राशिफल

आज मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाउँदै

;fd’lxs gdfh ul/Fb} afFs], @@ h]7 -/f;;_ M d’l:nd ;dfh afFs]n] O:nfd wdf{jnDaLx?sf] kljq dxLgf …Ob pnlkmqÚsf] cj;/df g]kfnuGhl:yt Obufxf dl:hbdf ;fd’lxs gdfh ul/Fb} . t:jL/ M sfzL/fd zdf{ .

काठमाडौँ – मुस्लिम समुदायले आज मोहम्मद जयन्ती मनाउँदैछन् ।

मुस्लिम धर्मावलम्बीका धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिनलाई मोहम्मद दिवसका रुपमा मनाउने गरिन्छ ।

सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ । हिजोको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।