२०८२ असार १२ बिहीबार

राशिफल

विराटनगर विमानस्थलमा बाढी, उडानहरु रद्ध

काठमाडौँ – निरन्तरको वर्षाका कारण केसलीया खोलामा आएको बाढी आज बिहान विराटनगर विमानस्थलमा पसेको छ ।

विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएपछि उडान प्रभावित भएको छ । बुद्ध र यती एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्ध गरेको जानकारी दिएका छन् ।