२०८२ असार १२ बिहीबार

राशिफल

सरकारले बाढीपहिरोले घरबारविहिन भएकाहरुलाई ३ देखि ५ लाख रुपैयाँसम्म अनुदान दिने

काठमाडौँ – बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले बाढीपहिरोले घरबारविहिन भएकाहरुलाई ३ देखि ५ लाख रुपैयाँसम्म अनुदानको घोषणा गरेको छ ।

घर भत्केकाहरुलाई बनाउनका लागि हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका जिल्लामा ३ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको हो । घर निर्माणका लागि जग्गा नहुनेलाई थप ३ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।