२०८२ असार १२ बिहीबार

राशिफल

स्रोत नखुलेको ८० लाख सहित एक व्यक्ति पक्राउ

काठमाडौँ – भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन ।

प्रहरीका अनुसार गएराति भक्तपुरको लोकन्थलीबाट बा ४९ प ८५६५ नम्बरको स्कुटर र ३० लाख रूपैयाँसहित बाग्लुङ गल्कोट नगरपालिका–१० पाण्डवखानी घर भइ कोटेश्वर बस्ने ३६ वर्षीय चित्र बहादुर पुनलाई पक्राउ गरेको हो ।