काठमाडौँ – ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘चुरिफुरी’ पौष ९ गतेबाट रिलिज हुने भएको छ ।
यो चलचित्र ऋषिराज आचार्यको निर्देशनमा बनेको छ ।
यस चलचित्रमा अभिषेक श्रेष्ठ, रविन्द्र झा, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्रचार्य लगायतको मुख्य भूमिका रहेको बताइएको छ ।
यो चलचित्रमा दिपक शर्माको संगीत तथा राहुले राइको छायांकन रहेको छ । चलचित्रलाई नविन निरौलाको सम्पादन गरेका छन्।
निर्देशक आचार्य र रिना ढकाल निर्माता रहेका छन् । यस्तै विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सह–निर्माताको रुपमा छन् ।
तपाइँको प्रतिक्रीया