आज जनकपुरमा सीके राउत नेतृत्वको जनमत पार्टीले केही ब्यक्तिहरूले ‘जनकारवाही’को नाममा खानेपानी कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहमाथि दुर्व्यवहार गरेको छ । भ्रष्टाचारीको आरोप लगाउँदै जनमत पार्टीले कुशवाहको माथिल्लो शरीर नाङ्गै पारी शरीरमा हिलो फालेर नगर परिक्रमा गरेको छ ।
भ्रष्टाचारको विरोधमा जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा प्रदर्शन समेत गरिएको जनमत पार्टीका नेता ईन्द्रजित यादवले जानकारी दिए । पार्टीले मुख्यमन्त्री लालबाबु राउत र मेयर लालकिशोर साहविरुद्ध समेत नाराबाजी गरेको छ ।
तपाइँको प्रतिक्रीया