२०८२ असार १२ बिहीबार

राशिफल

स्कुटर दुर्घटनामा चालकको मृत्यु

काठमाडौँ – स्कुटर दुर्घटना हुँदा सुनसरी कोसी गाउँपालिका–६, भान्टाबारीमा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार झापाको दमक नगरपालिका–१ बस्ने २६ वर्षीया सासा लिम्बूको मृत्युको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा आज बिहान पौने ४ बजे मृत्यु भएको हो ।

गए राति करिब साढे ११ बजे लिम्बूले चलाएको ‘अनटेस्ट’ स्कुटर अतियन्त्रित भई पल्टिएको थियो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।