काठमाडौँ – धुलिखेलमा रहेको जीपलाइनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’अनुभव लिएका छन् ।
परिवारसहित धुलिखेल पुगेका प्रचण्डले जिपलाइन खेलमा रमाएका हुन् ।
धुलिखेल जीपलाइनमा रमाउदै माओवादी अध्यक्ष दाहाल pic.twitter.com/L1wnfzTXdV
— ShIvA DaHaL (@dahalshivaji) October 22, 2021
तपाइँको प्रतिक्रीया