२०८२ जेठ २१ मङ्गलबार

राशिफल

नेपाली फिल्ममा बलिउड अभिनेता सुनिल सेट्टी

काठमाडौँ – बलिउड अभिनेता सुनिल सेट्टी नेपाली फिल्म अनुबन्धित भएका छन् । मा लाई अफर गरिएको छ ।

चलचित्र ‘एक्स ९’का निर्देशक मुकुन्द भट्टले सुनिललाई भेटेरै अभिनयको अफर राखिसकेका छन् । उनका अनुसार सुनिल फिल्ममा अभिनय गर्न राजी भएका छन् ।

निर्देशक भट्टले बुधबार मात्रै फेसबुकमा एक स्टाटस लेख्दै सुनिल फिल्मका लागि फाइनल भएको उल्लेख गरेका छन् ।