२०८२ असार १२ बिहीबार

राशिफल

सेती नदीमा हाम्फालेर १९ वर्षीया किशोरी बेपत्ता

Latest News

काठमाडौँ – सेती नदीमा हाम्फालेर एक किशोरी बेपत्ता भएकी छन् ।

सुर्मा गाउँपालिका – ४ भेलादकी १९ वर्षीया सीमाकुमारी बोहराले सदरमुकाम चैनपुरनजिकै रहेको सेती नदीमा हाम्फालेको प्रहरीले जनाएको छ ।

उनले हाम्फाल्नुको कारण खुलेको छैन । बेपत्ता किशोरीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।