२०८२ जेठ २२ बुधबार

राशिफल

टीट्वेन्टी विश्वकप क्रिकेटमा सुपर १२ का खेलहरु सञ्चालन हुँदै

काठमाडौँ – शनिबारबाट टीट्वेन्टी विश्वकप क्रिकेटमा सुपर १२ का खेलहरु सञ्चालन हुँदैछ।

संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा आयोजना भइरहेको आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा सुपर १२ अन्तर्गत आज समूह ‘ए’ का दुई खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा सुरु हुनेछ ।

सुपर १२ अन्तर्गत आज समूह ‘ए’का खेल सञ्चालन हुनेछन्।