२०८२ असार १२ बिहीबार

राशिफल

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौँ – सर्लाहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका वडा नम्बर १५ स्थित सुकनाहामा मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका वडा नम्बर ७ स्थित मोहनगंज बस्ने उमेश साहकी २८ वर्षिय श्रीमती पपिता देवी साहको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी साहलाई उपचारको लागि लालबन्दी स्थित अस्पतालमा लैजादै गर्दा बाटोमै ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।