काठमाडौँ – सोमबार थप ७ सय ७६ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ९ हजार ७ सय ३९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार ३ सय ६० जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ५ सय १ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ८८ हजार ८ जना रहेको छ । आज १३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ३ सय ६१ जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया