२०८२ असार १२ बिहीबार

राशिफल

आजदेखि यी आठ नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाइने

काठमाडौँ – काठमाडौँका आठ वटा नगरपालिकामा आजदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाइने भएको छ ।

काठमाडौँका आठ वटै नगरपालिकामा १८ वर्ष माथिका एस्ट्राजेनेकाको पहिलो खोप लगाएकाहरुलाई आजदेखि दोस्रो डोज खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको हो ।