२०८२ असार १२ बिहीबार

राशिफल

थप ६ सय ७२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १६७ जनाको पीसीआर परीक्षण गर्दा ५८२ जना र २ हजार ३२८ एन्टिजेन परीक्षण गर्दा ९० जना गरी ६ सय ७२ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ९० संक्रमितहरु कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै विगत २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ ।रहेको छ ।