काठमाडौँ – आज दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।
यसअघि मंगलबारका लागि बोलाइएको बैठक एमालेको अधिवेशनका कारण आजका लागि सारिएको थियो ।
आजको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
तपाइँको प्रतिक्रीया