२०८२ असार १२ बिहीबार

राशिफल

उपत्यकामा थप १९९ जना कोरोना पुष्टि

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १९९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १५७, भक्तपुरमा १२ र ललितपुरमा ३० गरी १९९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौँ उपत्यकामा २३८२ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँमा १२५८, भक्तपुरमा ५३७ र ललितपुरमा ५८७ सक्रिय संक्रमित छन् ।

त्यस्तै आज देशभर ५ सय ९१ जनामा कोरोना पुष्टि भएका छन भने ६ सय ६४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयलर जनाएको छ ।