२०८२ असार १२ बिहीबार

राशिफल

संसदको अधिवेशन अन्त्य गर्न सरकारद्वारा सिफारिस

काठमाडौँ – सरकारले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदको चालू अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

भदौ २३ गते सुरु भएको अधिवेशन नेकपा एमालेको निरन्तरअवरोधका कारण चल्न सकेको थिएन । एमालेको अवरोधका बीच सरकारले नयाँ बजेट ल्याएपनि अरु विधेयक अघि बढाएन ।

आजै (बिहीबार) मात्र सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक कात्तिक २९ गतेसम्मको लागि स्थगित गरेका थिए ।