२०८२ असार १२ बिहीबार

राशिफल

उपत्यकामा थप १६८ जनामा कोरोना पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६८ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १०३, भक्तपुरमा २० र ललितपुरमा ४५ गरी १६८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज देशभर ३ सय ७२ जनामा कोरोना पुष्टि भएका छन भने ९ सय ११ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयलर जनाएको छ ।