काठमाडौँ – बञ्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साइटमा फोहोर थुपार्न सुरु नभएपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्दैै आएको सिसडोलमा थप फोहोर थुपार्न समस्या भएको छ ।
काठमाडौं महानगरपालिकाले सिसडोलमा गरेको अनुगमनका क्रममा फोहोरको ढिस्कोमा थप फोहोर थुपार्न सकिने अबस्था नभएको जनाएको छ ।
१४ वर्षदेखि काठमाडौं उपत्यकाको १८ वटा पालिकाको फोहोर व्यवस्थापन गरिँदै आएको छ ।
तपाइँको प्रतिक्रीया