२०८२ असार १२ बिहीबार

राशिफल

उपत्यकामा थप ११९ जना कोरोना पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ९९, भक्तपुरमा ७ र ललितपुरमा १३ गरी ११९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज देशभर ४ सय ८ जनामा कोरोना पुष्टि भएका छन भने ५ सय १८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयलर जनाएको छ ।