२०८२ असार १२ बिहीबार

राशिफल

नेता गजुरेल अस्पताल भर्ना

काठमाडौँ – नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् ।

आज बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।

अहिले उनको होस खुलेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ ।