काठमाडौँ – नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिएसँगै उपत्यका छाड्ने यात्रुहरुको बसपार्कमा भिड लागेको छ । आज मात्रै काठमाडौं छाडेर बाहिरीनेको संख्या ८७ हजार पुगेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
तिहारमा घर जाने यात्रुहरुलाई आज देखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको हो ।
घर जाने यात्रुहरुलाई लक्षित गरी गोगंबु बसपार्क, कलंकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलोमात्रा दिन थालेको हो ।
तपाइँको प्रतिक्रीया