२०८२ जेठ २८ मङ्गलबार

राशिफल

तिहारको मुखैमा घट्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघले आजको मूल्य तोक्दै तोलामा ५ सय रुपैयाँ घटेको बताएको छ । सुनसँग आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ छ ।

त्यस्तै, छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ थियो ।