२०८२ असार १२ बिहीबार

राशिफल

काठमाडौँबाट १८ जना जुवाडे पक्राउ

काठमाडौँ – काठमाडौँबाट ४८ थान कौडासहित १८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार गएराति काठमाडौँको नयाँबस्तीबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ उनीहरुलाई पक्राउ गरेको हो ।

चाडपर्वमा जुवा तास खेल्ने प्रवृत्ति बढ्दै गएकाले यसलाई रोक्न प्रहरीले कारबाही अभियान चलाइरहेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।