२०८२ असार १२ बिहीबार

राशिफल

एम्बुलेन्स दुर्घटना हुँदा एकको ज्यान गयो, ६ जना घाइते

काठमाडौँ – ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।

गए राति मैवाखोला गाउँपालिकाको एउटा एम्बुलेन्स दुर्घटना हुदा परी गम्भीर घाइते भएकी मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

त्यस्तै घाइते भएका ६ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।