२०८२ असार १२ बिहीबार

राशिफल

मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो

काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिका – १ सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्ररैले जनाएको छ ।

प्रहरीका अनुसार हिजो बेलुका बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पिपलको रुखमा ठोक्किएर पल्टिँदा चालक गोकर्णेश्वर(८ का स्वछन्द पुडासैनीको ज्यामृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।