२०८२ असार १२ बिहीबार

राशिफल

गुडिरहेको भ्यानमा आगलागी

Latest News

काठमाडौँ – विजुलिबजारमा गुडिरहेको भ्यानमा आगलागी भएको छ ।

सोमबार विहान तरकारी लिन कालिमाटी जाने क्रममा हिँडेको बा १ ज ९१९५ नक्बरको भ्यानमा एक्कासि आगो लागेको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरिको सहयोगमा आगो नियन्त्रणमा लिइसकिएको छ । समयमै आगो नियन्त्रणमा आएकाले कम क्षति भएको हो । आगलागिको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।