२०८२ असार १२ बिहीबार

राशिफल

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यवसायीहरूद्वारा प्रदर्शन

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरूले आज पनि प्रदर्शन गरेका छन् ।

नेपाल बार एशोसिएसनबाट वकिलहरूले कालो ब्यानरसहित प्रदर्शन सुर गरेका छन् । बारबाट सर्वोच्च अदालत प्राङगणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ ।