२०८२ जेठ २८ मङ्गलबार

राशिफल

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ – नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १५ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।