२०८२ जेठ २१ मङ्गलबार

राशिफल

युट्युबमा चलचित्र ‘यात्रा’

काठमाडौँ – चलचित्र ‘यात्रा’ युट्युबमा रिलिज भएको छ ।

सम्राट शाक्यको निर्देशन रहेको फिल्म युट्युबमा रिलिज गरिएको हो ।

सुशील पोखरेल निर्माता रहेको फिल्ममा सलीनमान बानियाँ, मल्लिका महत र सलोन बस्नेत मुख्य भूमिकामा छन् ।