२०८२ जेठ २२ बुधबार

राशिफल

‘सम्हालिन्छ कहिले मन’को प्रदर्शन मिति तोकियो

काठमाडौँ – नेपाली चलचित्र ‘सम्हालिन्छ कहिले मन’को प्रदर्शन मिति तोकिएको छ ।

निर्माणपक्षका अनुसार चलचित्र ‘सम्हालिन्छ कहिले मन’ आगामी फागुन २७ गते रिलिज हुने छ । यो चलचित्रमा अभिनेता आकाश श्रेष्ठ, सोनम तोप्देन र अभिनेत्री पूजा शर्मा को प्रमुख भूमिका रहेको छ ।

चलचित्रलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् भने एबी इन्टरनेशनलको ब्यानरमा अमित बस्नेतले निर्माण गरेका छन् ।